
युवा राई हङकङ / गायिका सबिना राई सोराहाङ्गमा राईको मार्मिक गीत कहिले होला ? को भिडियो जन्मदिनको अवसर पारेर आदिम आवज अनलाईन टिभि युट्यूब च्यानल मार्फत वल्र्ड प्रिमियर गरिएको छ । जीवनमा भएका सघर्ष बारेको कालजयी गीतको भिडियोमा गायिका स्वंयमको अभिनय छ । रचनाकार टिका चाम्लिङको शब्दमा वरिष्ठ संगीतकार दिनेश सुब्बाको संगीत रहेको छ भने कुमार थापाले एरेन्ज गरेका छन गीतलाई मिन विष्टले मिक्सिङ र मास्टरिङ गरेका हुन् ।
हङकङ्को रमाईलो दृश्यहरुमा खिचिएको भिडियोलाई मज्जाको राईले खिचेका हुन् भिडियोको कलरिङ र टच, मिक्सिङ र सम्पादन पनि मजाको राईले नै गरेका हुन् समाजसेवी र युवा व्यवसायी समेत रहेकी गायिका सबिना हङकङमा बसोबास गर्दै आएकि छिन गायिकाको यो पहिलो गित । श्रोता तथा संगीतकर्मीहरुले यो गीतलाई निक्कै राम्रो प्रतिक़्रिया दिएका छन । हाम्रो आवज अनलाइन नियुज सँगको कुराकानिमा गायिका सबीना राईले अझ साक्रिय रुपमा नेपालि गितसँगीतलाई माया गरेर अगाडि बढने बताएकि छिन भिडियो यहाँ हेर्नुस्