समिर थोकरको निर्देशन कौराह गीत साली भेना मा आरुषी मगरको बबाल नृत्य भिडियोसहित

भरत बि सी काठमाडौं । अन्जिला फिल्मस् को प्रस्तुती देबि घर्ती र अमर सिंह थापा को आवाजमा रहेको रहेको सालि भेना बोलको गीत म्युजिक भिडियो सहित बजारमा सार्वजनिक भएको छ

उक्त गितको  शब्द संगीत अमर सिंङ थापाको रहेको छ सब्द निकै मार्मिक भावनाहरु पोखिएका छन उक्त गीतमा लोक प्रिय गायक अमर सिंह थापा र कर्ण प्रिय स्वरकी धनी गायिका देबी घर्तीको स्वर रहेको छ। संङकरा डिजिटल स्टुडियोमा रेकर्ड गरिएको गीतलाई एरेन्न्ज विष्णु तामाङले गरेका हुन भने मिक्सिङ / मास्टरिङ कुमार सानु पुनले गरेका छन  संगीत संयोजन अमर सिंह थापाकै रहेको छ ।

समिर थोकरको निर्देशन सुसिल डागीको कोरीयोग्राफर रहेको उक्त भिडियोमा आरुसी मागर बिनोद तामाङ अमर सिंङ थापा को अभियनय देख्न सकिन्छ सुसिल डागिले छायांकन गरेका हुन उक्त भिडियोको निर्माता निर कुमार मगर & adventurer entertainment ले गरेको ।हो भने अन्जिला फिल्मस् को प्रस्तुती रहेको ‘ सालि भेना म्यूजिक भिडियो Anjila Films Pvt.Ltd. अफिसियल युट्युब च्यानल मार्फत् बजारमा आएको छ

भिडियो याहाँ हेर्नुहोस