सोलुदुधकुण्डका २ स्वास्थ्यकर्मी कोरोना संक्रमित
सोलुखुम्बु – सोलुदुधकुण्ड नगरपालिकाका २ स्वास्थ्यकर्मीमा कोरोना संक्रमण पुष्टि भएको छ ।
जिल्ला अस्पताल फाप्लुमा गरिएको एन्टिजेन परीक्षणमा एक महिला र एक पुरुष स्वास्थ्यकर्मीमा संक्रमण पहिचान भएको जिल्ला अस्पताल फाप्लुले जनाएको छ ।