गायिका सुदिता राईको नजिक आउन गीत सार्वजानिक ।

हाम्रो आवाज न्यूज।सिक्किमेली गायिका सुदिता राईले नयाँ गीत सार्वजनिक गरेकी छन् । गीतमा शब्द प्रविन क्षेत्रीको रहेको छ भने आफ्नै कम्पोजिशनमा सुदिताले गीतको म्युजिक भिडियो आफ्नै युट्युव च्यानलमार्फत सार्वजनिक गरेकी छन ।

नेपालका चर्चित गायक,संगीतकार,गीतकारहरु संग काम गरीसकेकी राईको थुप्रै चर्चित गीतहरु पनि छन । यति बेला आफ्नो जन्मभूमी ईन्डिया मै बसेर नेपाली गीत संगीत क्षेत्रमा सक्रिय छिन ।

म्युजिक भिडियोमा माल्भीता लोहार,सिदार्थ नागसँगै सुदिताको अभिनय हेर्न सकिन्छ । भिडियोमा जुभिन मित्रको निर्देशन रहेका हुन ।

भिडियो लिकं यहाँ