सुमन राईको पहरामा फुल टिप्दा सार्बजनिक

आश कुमार राई /काठमाण्डौं नेपाली गीत संगीतमा क्रियाशिल गायक सुमन राई र बबिना किरातिको आवाजमा रहेको पहरामा फुल टिप्दा बोलको गीत सुमन राई अपिसिएल युवटुब च्यानल बाट  बजारमा

सार्बजनिक गरीएको छ यो गितको सब्द लेखन जाईबे चाम्लिंङ राई को रहेको छ । भने संग़ीत सुमन राईकै रहेको छ ।एरेनज़ सनज्य हमाल र स्टूडियो मीरासाउडमा रेकर्ड गरीऐको यो गितलाई गोनिन्द सोनिले मि  

मिक्सिङ मास्टरिङ गरेका हुन नेपाली गितसङगितमा  लागि परेका सुमन राई सङगितकर र एरेंनजरमा पनि त्येतिनै पोक्त छनभने  नेपाली  गीत संगीतलाई विकाश गर्नको लागी गायक सुमन राई निरन्तर लागी परेका छन  संगीत प्रतिको मोह र आफनो माटो प्रतिको ऋणा

तिर्नको लागी पनी आफुले मौलिक लोक सस्कृतिको लागी गीत संगीतमा आफुले हात हालेको उनी बताउछन  आफुलाई स्रोताहरूको अज माया र सदभाबको करण संगीतमा काम गर्नको लागी थप हौषला प्रद्धान गरेको

उनले बताए आउदा दिनहरुमा पनि मेरो गित सङगितलाई साथ सपोर्ट दिनुहुने भगवान रुपी आम दर्शक तथा स्रोतालाई हृदय देखी नै आभार समेत ब्यक्त गरे भिडियो लिङक।https://youtu.be/bTSey07MoEI