
हाम्रो आवाज न्यूज । गायिका सुनिता संयक लिम्बुको नयाँ गीत चो?लुङ पार्क सार्बजानिक भएकोछ । पूर्बेली लोक लयमा तयार पारेको चो?लुङ पार्क याक्थुङ लिम्बु समुदायको लोकप्रिय लोक साङ्गीतिक विधा ख्यालीमा आधारित गीत हो ।
यस गीतमा स्वर पेपराज माबुहाङ र सुनिता संयक लिम्बु शब्द पेशल माबुहाङ साथै संगीत सञ्जय तुम्बाहाङ्फे एरेन्ज टेकेन्द्र यक्सोको रहेकोछ ।यस गीतको अफिसियल भिडियो सुनिता संयकको युटुब च्यानलबाट सार्वजनिक गरिएकोछ।
भिडियो लिंक यहाँ क्लिक गर्नु होला ।