
✍️हाम्रो आवाज न्युज डट्कम । लोकप्रिय गायिका सुनिता संयक लिम्बुको नयाँ आधुनिक गीत “सम्बन्धको के कुरा “भिडियो सहित सार्बजानिक भएकोछ । यस गीतमा शब्द पार्बता पतझडको र संगीत आर सि राईको स्वर सुनिता संयक लिम्बुको रहेकोछ ।
सुगम धारमा बनेको यो गीत आफ्नो मायालुले छोडेर गए पछी हरेक कुरामा बाँकी के नै रहन्छ र ? भन्ने गुनासो प्रश्न गरिएकोछ ।यस गीतमा एरेन्जर देबेश राईले गरेका छन भने गितको भिडियोमा अभिनय संयम गायिका लिम्बुको रहेकोछ ।छायाङ्कन र भिडियो एडिटिङ किरण राईको हो भने यस गीतको भिडियो सुनिता संयक लिम्बुको अफिसियल युटुब च्यानल बाट सार्बजानिक गरिएकोछ ।
भिडियो लिंक यहाँ