
हाम्रोआवाज न्युजडटकम - “नसोंचेकै काम” बोलको गित आज सार्बजानिक भएको छ। प्रियजन राईको शब्द, आशकुमार राईको संङगित र सुरज कुमार थापाको स्वर रहेको उक्त गितलाई पुर्बेलि जुनतारा म्युजिक प्रालि”ले आफ्नो अफिसियल युट्युब च्यानलबाट आज सार्बजनिक गरेको हो। स्टुडीयो भर्सनको उक्त म्युजिक भिडियोको डाईरेक्सन गितकार प्रियजन राईले गरेका छन भने समिर राईले छायांकण तथा सम्पादन गरेका हुन्। स्टूडीयो किङमा रेकर्ड भएको यो गितलाई रेकर्डीष्ट सुरेश राई र मनोज साङ्सोनले रेकर्ड गरेका हुन भने राजु कार्किले मिक्सिङ गरेको हो। गायक स्वयंको सङगित संयोजन रहेको यो आधुनिक गितलाई सुरेश राईले मास्टरिङ गरेका हुन्। शब्द, संङगित,स्वर र संङगित संयोजन यि सबै पक्षमा निक्कै मेहनत गरेको र मेहनत गरे अनुसार गित राम्रो भएको र यस कारण यो गितलाई श्रोताहरुले मनपराई दिने कुरामा आफुहरु बिश्वस्त रहेको गित निर्माण पक्षले हाम्रोआवाज न्युजडटकमलाई बताए।
गितको लिङक तल…