
युवा राई हङकङ : १२ जुलाई। ताई पोमा उप-विभाजित फ्ल्याटमा सोमबार बिहान आगलागी हुंदा ३ जनाको मृत्यु भएको छ समाचारका अनुसार राती २ बजे हेई स्वे वुइ स्ट्रिटको भवनको पाँचौं तलामा आगलागी शुरू भएको थियो उप्कत आग्लागीमा
मृत्यु हुनेमा ४२ वर्षीया महिला र ७ बर्ष र १० बर्षका दुई बालिका रहेका छन् भने अर्का घाइते ६२ वर्षीय फ्ल्याट मालिकलाई हत्या प्रयाशको आशंकामा प्रहरीले पक्राउ गरेको छ। घटना हुनुअघि छिमेकीहरूले विवाद र शंकास्पद झगडाको ठूलो आवज सुनेका थिए