कोलोराडो बोल्डरको टेबलमेसा किङ्सुपर्स मार्केटभित्र हतियारधारी भित्र छिरेपछी ।

✍️हाम्रो आवाज न्यूज । अमेरिकाको कोलोराडो राज्यको बोल्डर शहरको टेबलमेसा किङसुपर्स मार्केटमा आज दिउसो २:०० बजे तिर हतियारधारी एक ब्यात्ति भित्र पसेकोले सुचना पाए पछी प्रहरीहरु त्यस क्षेत्रमा परिचालन गरिएको थियो ।

अहिले सम्म उक्त व्यक्ति गोलीकाण्डमा संलग्न भएका हुन् या हैनन भन्ने अझ स्पष्ट नभइ सकेको साथै अनुसन्धान भईरहेकोछ। प्रहरी र एम्बुलेन्सहरु अगाडी जम्मा भएका छन् । प्रहरीले उक्त क्षेत्रमा नजानु र टाडा रहनु भनि सामाजिक संजाल मार्फत सार्वजनिक गरेको छ ।