टेकुमा भर्ना भएका चारै जना कोरोना नभएको पुष्टि
टेकुमा भर्ना भएका चारै जना कोरोना नभएकोपुष्टि
काठमाडौं, २० फागुन । कोभिड–१९ कोरोनाभाइरसको आशंकामा टेकु अस्पतालमाराखिएका चार जना कोरोना भाइरस नभएकोपुष्टि भएको छ ।
टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोगअस्पतालमा भर्ना गरिएका चार जनाबिरामीको स्वास्थ्य रिपोट नेगेटिभ आएपछिउनीहरुमा कोरोना नभएको पुष्टि भएको हो ।
परीक्षणका क्रममा उनीहरुमा कोरोनाभाइरसको संक्रमण नदेखिएको जनस्वास्थ्यप्रयोगशाला स्रोतले जनाएको छ। उनीहरुकोरिपोर्ट अस्पतालले केही बेरमा सार्वजनिकगर्ने तयारी गरेको छ ।
चीनबाट एक, कोरियाबाट आएका तीन जनागरी चार जना बिरामीलाई आइतबारअस्पताल भर्ना गरिएको थियो । हालसम्मजम्मा २३ जना बिरामीलाई कोरोनाआशंकामा आइसोलेसनमा राखिएको छ ।तीमध्ये १९ जना सकुशल घर फर्किसकेकाअस्पताल श्रोतले जनाएको छ।