
भरत बिशि / काठमंडौ – नयाँ तथा नेपालमा एकदम फरक विषय बस्तुमा आयो नया किर्तिमान बनाउदै The Player .. जसलाई host गर्दैछन् अन्तरास्ट्रिय मोडेल रुप पोखरेल ले भने उक्त शो ले गर्दा समाज लाई नै सहि बाटोमा डोराउने सम्भावना trailer ले नै देखाइसक्यो । यारो म्युजिक कारखानले उत्पादन गरेको शोमा रुप पोखरेल लाई प्रत्येक एपिशोडमा राम्रै पारिश्रमिक दिइएको खुल्न आएको छ।
भने कम्तिमा योग्य मान्छेले त्यसमा भाग लिन पनि पाउने छन् बास्तविकतामा आधारित भएर निर्माण गरिएको उक्त शो मा निकै मर्मस्पर्शी र प्रेरणादायि कुराकानी र घटनाहरुले समाज र अहिले बिग्रेको जेनेरेसनलाई औसधीकै काम गर्ने र समाज लाई सकारात्मक बाटोमा लैजाने बुद्धिजिवि हरुको र समिक्षा कर्मी हरुको अनुमान छ।
उक्त शो मा मायामा धोका भएका साथै मायालाई चुनौतिको रुपमा भोगेका र अरु लाई पनि सचेत गराउन चाहने जसले पनि भाग लिन सक्ने ब्यबस्था गरिएको छ ।यारो म्युजिक कारखानले ले निर्माण गरेको The Player रियालीटि शो यारो कारखाना म्युजिक अफिसियल युट्युब च्यानल मार्फत् बजारमा आएको छ
भिडियो हेर्नुहोस्