
उखु यस्तो बाली हो जस’बाट चीनी र गुडरभेली मात्र ब’नाइँदैन, यसको रस अथवा जुस पनि निकै से’वन हुने गर्दछ । उखुको जुस स्वा’स्थ्यको दृष्टिकोणले निकै लाभ’दायक हुन्छ । उखुको जुसमा अत्या’धिक मात्रामा एन्टी अक्सि’डेन्ट पाइन्छ । जसले हाम्रो पाचन तन्त्रका लागि निकै महत्वपूर्ण हुन्छ । यसले संक्रम’णबाट बच्न र बचा’उन पनि उत्तिकै सहयोग पुर्याउँछ ।
उखुको जुसमा आइरन, म्याग्ने’सियम, क्याल्सियम, भिटामिन, कोबाल्ट, जिङ्क र अनेक किसिमका इलेक्ट्रो’लाइट्स पनि पाइन्छन जुन तत्वहरू शरीरको हाइड्रे’सनका लागि अति आव’श्यक हुन्छन् । यसले शरीरमा प्रोटिन स्तर बढाउने काम ग’रिरहेको हुन्छ । त्यसका साथै ज्वरो र संक्रमण आदि’विरुद्ध लड्नमा पनि हामीलाई सह’योग पुर्याउँछ ।
उखुको रस विभिन्न किसि’मका अन्य रोगहरूमा पनि निकै ला’भदायक हुन्छ । ती लाभबारे हामी यहाँ जान’कारी दिदैछौँ । उखुको जुस डाइयुटेरिक अर्थात् मूत्रव’र्द्धक हुन्छ । यसले शरीरमा मू’त्रसम्बन्धी क्षेत्रहरूमा संक्र’मण हुनबाट जोगाउँदछ । यसबाहेक मृगौ’लामा पत्थरी हुनबाट पनि यसले बचाउँदछ । मृगौला (किडनी) ले राम्रोसँग काम गरिरहेको भए पनि उ’खुको जुस निकै सह’योगी हुन्छ ।
उखुको जुस मह’त्वपूर्ण आयुर्वेदिक औ’षधि पनि हो । यसले हाम्रो कलेजोलाई पनि शक्ति प्रदान गर्दछ । पहेँले रोगको उन्मूलनमा उखुको जुस सेवन वरदा’न सरह नै हुन्छ । पहेँले रोगमा कलेजोले सही ढंगबाट काम गर्न नसक्दा शरीरका द्र’वहरू बिलरु’बिनको अधिकता हुन पुग्दछ । यस कारणले गर्दा हाम्रो शरी’रको त्वचा (छाला) पहेँलो हुँदै जान्छ ।
यस्तोमा उखुको जुसले शरीरमा प्रो’टिन र अन्य पोषक तत्वको कमी पुर्ताल गर्दछ जसले गर्दा पहेँले रोगबाट छुट’कारा पाउन धेरै सहयोग मिल्दछ उखुको जुसमा पाइने अल्कालाइन तत्वले गर्दा यसको नियमित सेवनले प्रोस्टेट र ब्रेस्ट क्यान्सर रोगह’रूविरुद्ध जुझ्न पनि यो उत्तिकै प्रभावशारी हुन्छ । यस जुसको अर्को विशेषता यसको सेवनले शरीरमा हेमोग्लो’बिनको मात्रा बढाउन पनि राम्रो सह’योग मिल्दछ ।
उखुको जुसमा ग्लाइ’केमिक इन्डेक्स निकै कम हुन्छ । त्यस’कारण यो डायबिटिज रोगीहरूका लागि पनि प्रभा’वशाली औषधि हो ।
यसमा उल्लेख्य मात्रामा खनिज तत्व पाइन्छ जसले गर्दा यो दाँतसम्बन्धी सबै सम’स्याका लागि एउटा कार’गर उपाय हो । यदि तपाईंको साँस गन्हाउँछ भने तपाईंले उखुको जुस से’वन गर्नुपर्छ । यसो गरेमा चाँडै नै साँस गन्हाउने समस्या’बाट राहत मिल्दछ ।
✍श्रोत एजेन्सी बाट