हाम्रो आवाज न्युजडटकम- गायक रमेश बोखिम राईको "अँङ्गालोमा बेरेर" बोल रहेको गीतको अफिसियल म्युजिक भिडियो सार्बजनिक भएको छ। गायक राईको आफ्नै युटुब च्यानल Ramesh Bokhim Rai Official युटुब च्यानल मार्फत यो गीत आज सार्बजनिक भएको हो।
गायक राईको आफ्नै शब्द तथा संङीत रहेको यो गीतको संङीत संयोजन आश कुमार राईले गरेका छन भने यो गीतको रेकर्डिङ, मिक्सिङ तथा मास्टरिङ हिमाल श्रेष्ठले गरेका हुन।
सुबाश एल.के ले छायांकन तथा संपादन गरेको यो बियोगान्त प्रेम गीतलाई दर्शक तथा श्रोताहरुले मनपराई दिने कुरामा आफुहरु आशाबादी रहेको कुरा हाम्रो आवाज न्युज डटकमलाई गीत निर्माण पक्षले बताए।
गीतको युटूब लिङ्क तल....