विश्वराज पोखरेल र रवीन्द्र धानुकसहित ७ एआईजीको सरुवा तथा पदस्थापन, को कहाँ ?

काठमाडौं । नेपाल प्रहरीका सात जना प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजीपी) हरुको सरुवा भएको छ ।

मन्त्रिपरिषद् बैठकले विश्वराज पोखरेल र रवीन्द्र बहादुर धानुकको सरुवा गरेको हो । पोखरेललाई प्रहरी प्रधान कार्यालय प्रदेश समन्वय विभाग नक्सालमा सरुवा गरिएको छ ।

यस्तै धानुकलाई काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीमा सरुवा गरिएको छ ।