युवा राईको “मुलबाटो” म्युजिक भिडियो सार्वजनिक (भिडियो सहित)

काठमाडौं - विगत ६ बर्षदेखि हङकङ जोर्डन शहर स्थित बसोबास गर्दै आईरहेका सर्जक युवा राई साहित्य, संगीत, पत्रकारितामा प्रदेशबाट सकृय छन । लगभग एक दर्जन गीतमा स्वर केही शब्द दिइसकेका राईले फेरी नयाँ गीत “मुलबाटो” सर्बजानिक गरेका छन ।

यस गीतमा स्वर भ्वाइज अफ नेपालको नक आउटबाट बाहिरिएकी सिक्किम्ली चेली सुदिता राईको रहेकोछ भने शब्द युवा राईको र संगीत गौतम सागर राईको हो ।गीतको एरेन्ज मनोज साङ्सोन राईले र गीतको मिक्सिङ राजु कार्किले गरेका हुन किङ स्टुडियोमा रेकर्डिस्ट सुरेश राईले रेकर्ड गरेका हुन ।

सधै मुलबाटो हुँदै हिडिरहने मायालु हिडन छोडेपछी त्यही बियोगमा प्रेमिला यादहरु को कल्पना गर्दै बतास प्रकृती संग एकान्तको बियोगका भाबहरु यस गीतमा पोखिएका छन । । गीतको लिप्सिङ छायाङ्कन र सम्पादन जस्केलो क्रियसनले गरेको छ भने यस गीतको भिडियो युवा राईको अफिसियल युटुब च्यानलबाट सार्बजानिक गरिएकोछ ।

भिडियो यहाँ हेर्नुस्