गीत
मुलबाटो नि सुनसान लाग्छ तिमी टाढा हूँदा
तिम्रै आभास भए जस्तो हावा आई छुदा ।
बाहना त हजार छन यहाँ खुसी हुन
तिमिबिना अधुरै छ जीवन यहाँ जिउन
बिहानिको घामसंगै तिम्रो याद आऊदा
तिम्रै आभास भए ज़स्तो हावा आई छुदा
जिन्दगी त भार भयो तिम्रो साथ बिना
तिम्रै झल्को आईरहन्छ हरेक रात दिन
त्यो एकान्तको कल्पनामा तिमि संगै हुदा
तिम्रै आभास भए जस्तो हावा आई छुदा ।
✍️ युवा राई
हङ्कङ ।